Log inSign up
BBC News Nepali
54.7K posts
BBC News Nepali profile banner
@bbcnepali

BBC News Nepali

@bbcnepali
नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
London, UK
bbcnepali.com
Born June 7
Joined March 2009
0
Following
1.7M
Followers
RepliesRepliesRepostsRepostsMediaMedia

Log in or sign up for X

See what’s happening and join the conversation

Continue with phone
or
Log in with username or email
Terms·Privacy·Cookies·Accessibility·Ads Info·© 2026 X Corp.
  • @bbcnepali
    BBC News Nepali
    @bbcnepali
    25m
    विपद्‌पछि किन फैलिन्छन् किन फैलिन्छन् भ्रामक र मिथ्या कुरा? #BBCNepali #NepalFlood #Misinformation
    रसुवामा गएको बाढीपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङ भएको ठाउँनजिकै नेपाली सेनाको उद्धारटोली र हेलिकप्टर
    भोटेकोशी-त्रिशूली बाढी : उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल - BBC News नेपाली
    From bbc.com
    1
  • @bbcnepali
    BBC News Nepali
    @bbcnepali
    30m
    बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि चितवनमा आफन्तहरूको डीएनए नमुना सङ्कलन सुरु भएको छ भिडिओ : ईश्‍वर जोशी #BBCNepali #NepalFlood #DNASampleCollection
    00:00
  • @bbcnepali
    BBC News Nepali
    @bbcnepali
    50m
    'हेलिकप्टर पठायौँ तर कोही फेला परेन': बाढीपछि उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल #BBCNepali #NepalFlood #Misinformation
    रसुवामा गएको बाढीपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङ भएको ठाउँनजिकै नेपाली सेनाको उद्धारटोली र हेलिकप्टर
    भोटेकोशी-त्रिशूली बाढी : उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल - BBC News नेपाली
    From bbc.com
  • @bbcnepali
    BBC News Nepali
    @bbcnepali
    1h
    संसद्‌मा प्रतिपक्षी आवाज - 'यो प्रचार होइन, प्राण जोगाउने समय हो' #BBCNepali #NepalFlood #Disaster
    संसद्‌मा बोल्दै (बायाँबाट क्रमशः भीष्मराज आङ्देम्बे, रामबहादुर थापा 'बादल' र पुष्पकमल दाहाल 'प्रचण्ड')
    भोटेकोशी-त्रिशूली बाढीबारे संसद्‌मा चर्चा : 'यो प्रचार होइन, प्राण जोगाउने समय हो' - BBC News नेपाली
    From bbc.com
  • @bbcnepali
    BBC News Nepali
    @bbcnepali
    1h
    भोटेकोशी बाढीका कारण चार जिल्लामा साढे सात हजार निजी घर क्षतिग्रस्त #BBCNepali #NepalFlood #Disaster
    धादिङको बाढीग्रस्त क्षेत्रको एक दृश्य
    भोटेकोशी बाढीका कारण चार जिल्लामा साढे सात हजार निजी घर क्षतिग्रस्त - BBC News नेपाली
    From bbc.com